‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान सुरु गरेको छ । कोभिड १९ को दोश्रो लहरले मातृभूमी नेपाल आक्रान्त भए पछि अस्पतालमा अक्सिजन, आइसियू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्न थाले पछि संघले सो अभियान सुरु गरेको हो । संकटको घडीमा … Continue reading ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’